spot_img
घरराष्ट्रिय समाचारएसइइको पहिलो दिनको परीक्षा सकिएपछि घर फर्किदै विद्यार्थी

एसइइको पहिलो दिनको परीक्षा सकिएपछि घर फर्किदै विद्यार्थी

- Advertisement -spot_img

माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिनको परीक्षा सकिएको छ । बिहीबार बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिएपछि पोखराका सडकहरुमा विद्यार्थीको भीड देखिएको छ ।। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभर २ हजार ७९ वटा परीक्षा केन्द्रहरू तोकिएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्