
राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृति, ग्याल्पो ल्होसार लगायतकाचाडपर्वहरूले पारिवारिक माया, सामाजिक सद्भावएवम् एकताकायम राख्न योगदान पुरÞ्याउँदै आएको बताएकाछन् ।
शुक्रबार ग्याल्पो ल्होसारको शुभकामनादिँदै उनले हर्षोल्लासका साथमनाइने यस पर्वले शेर्पा जातिको पहिचान र विशेषतालाई झल्काउँने बताए ।
उनले भने,‘नेपालको हिमालीलगायतविभिन्न क्षेत्रमाबसोबास गर्ने आदिवासी शेर्पालगायतमहायानबौद्ध धर्मावलम्बी समुदायद्वारा फागुनशुक्लपक्षप्रतिपदातिथिकादिननयाँवर्षको रूपमाविविधकार्यक्रमहरू आयोजना गरी ग्याल्पो ल्होसार मनाइन्छ । पारिवारिक जमघट, आफन्त भेटघाटतथागुथुकखाप्सेलगायतका परिकार खाएर हर्षोल्लासका साथमनाइने यस पर्वले शेर्पा जातिको पहिचान र विशेषतालाई झल्काउँछ । संस्कृति, परम्परा र मान्यताहरूलाई अनुसरणगर्दै मनाइने ग्याल्पो ल्होसार लगायतकाचाडपर्वहरूले पारिवारिक माया, सामाजिक सद्भावएवम् एकताकायम राख्न योगदान पुरÞ्याउँदै आएकाछन् ।’
त्यस्तै उनले नेपालबहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिकतथाभौगोलिकविविधतायुक्त राष्ट्रभएको बताए । उनले ग्याल्पो ल्होसारजस्तापर्वहरूबाट सबै नेपालीबीचएकता, सामाजिक साँस्कृतिक ऐक्यवद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावनाअभिवृद्धिहुने तथायसबाट बृहत् राष्ट्रियएकतालाई थप सुदृढ गर्न सघाउपुग्नेविश्वासव्यक्त गरे ।
उनले भने,‘नेपालबहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिकतथाभौगोलिकविविधतायुक्त राष्ट्र हो । ग्याल्पो ल्होसारजस्तापर्वहरूबाट सबै नेपालीबीचएकता, सामाजिक साँस्कृतिक ऐक्यवद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावनाअभिवृद्धिहुने तथायसबाट बृहत् राष्ट्रियएकतालाई थप सुदृढ गर्न सघाउपुग्नेछ भन्ने मलाई विश्वास छ ।’