spot_img
घरराष्ट्रिय समाचारपशुपतिबाट साधुसन्तको गरियो विदाइ, दुई सयदेखि नौं हजारसम्म दक्षिणा

पशुपतिबाट साधुसन्तको गरियो विदाइ, दुई सयदेखि नौं हजारसम्म दक्षिणा

- Advertisement -spot_img

महाशिवरात्रिमापशुपतिनाको दर्शनमाआएकासाधु सन्तहरुलाई दक्षिणासहितबिदाइ गरिएको छ ।
शुक्रबार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषलेदक्षिणासहितबिदाइ गरेको हो ।
गुठी संस्थानका सञ्चालक सदस्य कृष्ण प्रसाद रेग्मीले साधुसन्तहरूको वर्गीकरणगर्दै त्यहिअनुसारको दुुई सयदेखि नौं हजार रुपैंयाँसम्मको खर्चको व्यवस्थागरेर बिदाई गरेको जानकारी दिएको छ ।
उनलेभने,‘हामीले साधुहरुलाई विभिन्नवर्गीकरण गरेको छौं । त्यहिअनुसार नै दक्षिणादिएर बिदाइगर्दै छौं । दुई सय रुपैयाँदेखि लिएर नौं हजारसम्मको दक्षिणादिएर बिदाइ गरेका छौं ।’
त्यस्तै उनले साधुसन्त नेपालप्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थानले पहिले गर्ने प्रचनभएतापनि केहीवर्षदेखि कोषले पनिआधाखर्च गर्न थालेको बताए ।


उनले भने,‘शिवत्रात्रिको बेला सम्पूर्ण खानपानदेखि बस्ने र धुनीको व्यवस्थासाधु सन्तहरुलाई दक्षिणादिने रगुठीले बिदाइ गर्ने परम्परा थियो । अहिले कोषले गुठीले दिएको आधा रकमहामीपनिदिन्छौं भनेर उहाँहरुले पनि गर्न लाग्नु भएको छ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्