spot_img
घरराष्ट्रिय समाचारपूर्वराजा ज्ञानेन्द्रलाई पोखरामा पंचेवाजासहित विदाइ

पूर्वराजा ज्ञानेन्द्रलाई पोखरामा पंचेवाजासहित विदाइ

- Advertisement -spot_img

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौंका लागि समीट एयरको जहाजमार्फत काठमाडौं आएका हुन् ।
पोखरामा राजावादीहरुले उनलाई पञ्चेबाजासहित बिदाइ गरिएको थियो ।
पूर्वराजालाई काठमाडौंमा भव्य स्वागतको तयारी गरिएको छ । त्रिभुवन विमानस्थल अगाडि समर्थकहरू जम्मा भइ राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध प्रदर्शन गरिररहेका छन् ।
उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, राप्रपा नेपाललगायत दलका कार्यकर्ता र राजतन्त्र समर्थकहरुले भव्य स्वागतको तयारी गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्