
सिरहामा एक प्रहरी जवानबलात्कार आरोपमापक्राउ परेका छन् ।
जिल्लाप्रहरी कार्यालय सिरहाले इलाकाप्रहरी कार्यालय लहानमाकार्यरत मुदाशाखाकाप्रहरी जवाननवीनयादवलाई पक्राउगरेको हो ।
पीडितमहिलाले यादवविरुद्धविहे गर्नेआश्वासनदिएर दुई वर्षदेखि पटक–पटक जबरजस्ती करणी गरेको आरोप लगाउँदै जाहेरी दिएकीथिइन्।
उनकाअनुसार, इलाकाप्रहरी कार्यालय लहानमापटक–पटकजाहेरी दिनगएकाथिए, तर जाहेरी दर्ता नभएपछिजिल्लाप्रहरी कार्यालयमागएर उजुरी दर्ता गराउनु परेको थियो।
पीडितमहिलाले यस विषयमाइलाकाप्रहरी कार्यालय लहानकाडिएसपीविष्णु सोतिसमक्ष समेत गुहार मागेकीथिइन्। तर, जाहेरी दिनखोज्दाप्रहरी जवानकै कारणअवरोध झेल्नुपरेको उनको गुनासो छ।
यता,इलाकाप्रहरी कार्यलय लहानकाडिएसपीबिष्णु सोतिले आफू नीर कुनै पनिमहिलाले आफ्नो जवानबिरुद्धजाहेरी लिएर नआएको बताए ।आफ्नै इलाकाको प्रहरी जवानभएपनि अनुसन्धामा सहयोग पुर्याएको सोतिको दाबी छ ।
यस विषयमाजिल्लाप्रहरी कार्यालय सिरहाकाप्रवक्ताडिएसपी बिरेन्द्र पासवानले कानुनीप्रक्रियाअनुसार पीडितको जाहेरीकाआधारमा जबरजस्ती करणीसम्बन्धीमुद्दादर्ता गरी यादवलाई पक्राउ गरिएको जानकारी दिए। हालउनीमाथिअदालतबाटम्यादथप गरी अनुसन्धानप्रक्रियाअगाडिबढाइएको जिल्लाप्रहरी कार्यालय सिरहाले जनाएको छ।
यता, पीडितमहिलाले प्रहरीलाई ब्लैकमेल गर्न खोजेको आरोप लगाईएको छ । एक प्रहरीसँग नै मुद्दाहाल्नुभन्दाअगाडी एक छिन सोच्नदिनुस भनेर भनेकीतीमहिलाले बलात्कार गरेको आरोप लगाउँदै जाहेरी दिएको बताईएको छ ।
म्यादथप गरेर जिल्लाप्रहरी कार्यालय सिरहाल्याउदाथुनुवा कोठा सम्म हातमाहातहालेर हिडेको देखिएको प्रहरी नविनयादवका एक आफन्तले बताए ।