spot_img
घरराष्ट्रिय समाचारयुवाको चौतर्फी विकासमासरकारले सहयोग गर्ने

युवाको चौतर्फी विकासमासरकारले सहयोग गर्ने

- Advertisement -spot_img

प्रधानमन्त्रीकेपीशर्मा ओलीले युवाजगतको चौतर्फी विकासकालागि सरकार हरसम्भव सहयोग गर्न कट्टिबद्ध रहने बताएकाछन् ।
सैनिकमञ्चटुँडिखेलमाआयोजित राष्ट्रिय सेवा दल (एनसिसी) को सिसं. १९ सिनियर डिभिजनतालिमको दीक्षान्तकवाजकार्यक्रममलाई सम्बोधनगर्दै प्रधानमन्त्रीओलीले ‘जननीजन्मभूमिश्च स्वर्गादपी गरीयसी’उक्तिलाई आत्मसाथगर्दै चन्द्र र सूर्य अंकितझण्डाप्रति सदैव अनुशासितभई शिरोपर गर्न सक्ने युवाहरुको खाँचो राष्ट्रलाई रहने भएकाले यो कार्यक्रम नेपाल सरकारको उच्चप्राथमिकतामा परेको बताएकाहुन् ।


‘तपाईंहरुमाथितपाईंको अभिभावकको मात्रआशा र सपनानिहित नरहीतपाईहरुकाप्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ । त्यसैले सर्वाेत्कृष्ट समाजनिर्माणकालागि यसै युवाअवस्थामातपाईहरुले आफ्नो मनोबल उच्चबनाउनको साथै कुशल नेतृत्वको विकास, नैतिकआचरण र अनुशासनको पालनागर्दै तपाईहरुको आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र त्यसलाई पूूरा गर्न सवलनागरिक बन्ने कार्य पनि शुरु गर्नु पर्दछ’, सेवादलकाप्रमुख संरक्षकसमेत रहेकाप्रधानमन्त्रीओलीले भने ।
प्रधानमन्त्रीओलीले देशभक्ति, कर्तव्यपरायणता र श्रेष्ठताकालागिदीक्षितछात्रा÷छात्रालाई शुुभकामनादिँदै अरुलाई छिर्के लगाएर नभई स्वच्छप्रतिस्पर्धाका आधारमा मुलुकको विकासमा समर्पित हुन र अघिबढ्न आग्रह गरे ।
कार्यक्रममाप्रथममहिला राधिकाशाक्य, रक्षामन्त्रीमानवीर राई, राष्ट्रिय योजनाआयोगकाउपाध्यक्षप्राडाशिवराजअधिकारी, प्रधानसेनापतिअशोकराजसिग्देल, काठमाडौँ महानगरपालिकाकाउपप्रमुख सुनीताडङ्गोल, सुरक्षानिकायकाप्रमुखहरुलगायतउपस्थितथिए।


कार्यक्रममाभारत र माल्दिभ्सकाएनसिसी र भूटान स्काउटको प्रमण्डलपनि सहभागीथियो ।
युवाहरुको व्यक्तित्वविकास गर्नेउद्देश्यले ‘अनुशासन राष्ट्र सेवाको मुल जग हो’ भन्ने आदर्श वाक्यका साथविस. २०२२ सालमा स्थापित सो सेवादलले युवाहरुलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाप्रति सम्मान गर्ने संस्कारयुक्तनागरिक बनाउनुका साथै विपत्तिको समयमा परिचालन गर्न सकिने तालिमप्राप्त स्वयंसेवकजनशक्तिउत्पादनगर्दै आएको छ ।
यस आर्थिक वर्षका यसका सात हजार सात सय चार छात्र÷छात्रा रहेकामाआगामीवर्ष ११ हजार पाँच सय ५० पुर्याउने लक्ष्यदिइएको छ । हालसम्म यस सेवादलबाट ८२ हजार एक सय ८४ दीक्षितभइसकेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्