spot_img
घरराष्ट्रिय समाचार‘सक्कलीमधेसवादी दल माओवादीकेन्द्र मात्रै!’

‘सक्कलीमधेसवादी दल माओवादीकेन्द्र मात्रै!’

- Advertisement -spot_img

नेकपामाओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहालप्रचण्डले सक्कलीमधेसवादी दल माओवादीकेन्द्र मात्रै भएकाले अब मधेसी जनताको मुक्तिको सम्पूर्ण जिम्मामाओवादीले लिने बताएकाछन् ।
जनतासँगमाओवादी, तराई मधेस जागरणअभियानअन्तर्गत सप्तरीको राजबिराजमामाआयोजित स्थानीयजनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजकाअगुवाहरुसँगको अन्तर्कियालाई सम्बोधनगर्दै उनले यस्तो धारणा राखेका हुन् ।
मधेसीजनतामधेसवादको नारामा स्थापितनक्कलीमधेसवादीदलको भुलभुलैयामापरेको भन्दै अध्यक्षप्रचण्डले उनीहरुबाटमधेसी जनताको मुक्तिनहुने प्रमाणितभइसकेकाले अब वास्तविकमधेसवादी दल माओवादीसित जोडिनुपर्ने बेलाआएको पनिबताए ।
आफूलाई मधेसवादीभन्ने दलहरुको दिशाजनतातिर नभई प्रतिक्रियावादीदिशाउन्मुख रहेकाले नक्कलीमधेसवादीलसँग सावधान रहनउनलेआग्रहगरे ।

मधेसको मुक्तिविना देशको मुक्ति सम्भव छैन भन्ने दृढ मान्यताका साथपार्टीले सबैभन्दापहिले मधेसी मुक्ति मोर्चा गठन गरेर जनयुद्धथालनी गरिएको स्मरण गराउँदै अध्यक्षप्रचण्डले मधेससँगै वर्गीय मुक्तिकालागिजीवनआहुतिदिने एक हजार तीन सय मधेसका सहिद सहितमधेस मुक्तिकालागिज्यानगुमाउने सबै सहिदका सपनाको जिम्मेवारी पनि अब माओवादीले लिने प्रतिबद्धताव्यक्तगरे ।
संघीयता, समावेशिताको बढीआवश्यकतामधेसी समुदायलाई भएको र यसको नेतृत्वकर्ता शक्तिमाओवादीभएकाले अब माओवादी र मधेसी जनतको एकताअपरिहार्य र अनिवार्य भइसकेको अध्यक्षप्रचण्डले स्पष्टगरे ।
अन्यप्रदेशमापहिचानको सवालकम सम्बोधनभएपनिमधेस प्रदेशको नामाकरणपहिचानबाटभएकोमा गर्व महसुस भएको उल्लेख गर्दै उनले माओवादी र मधेसी जनता एक ठाउँमा केन्द्रितहुने होइनभने प्राप्तउपलब्धिखोसिने खतरा रहेकोतर्फ सचेत रहनुपर्ने बताए ।
राजनीतिकदलको तर्फबाटमाओवादीले नै पहिलोपटकहुलाकीमार्ग केन्द्रित राजनीतिकअभियान सुरु गरिएको उल्लेख गर्दै उनले यसको मुख्यउद्देश्य यस क्षेत्रकाजनताको आर्थिक सामाजिकजीवनमा परिवर्तन ल्याउनु भएको स्पष्टपारे ।
नेपालमा सबैभन्दा पुरानो सडकको रुपमाहुलाकीमार्ग रहेको भएपनि राज्यले अलपत्रपारेको अवस्थमाआफू प्रधानमन्त्रीभएको बेलाभारत भ्रमणमाजाँदा समकक्षी नरेन्द्र मोदीलाई यो सडक बनाउने हो कि होइनभनेर प्रश्न गरेपछिउनले बनाउने नै हो भन्ने प्रतिवद्धताजनाएको स्मरणगर्दै प्रचण्डले त्यसपछिहुलाकीमार्ग निर्माण सुरु भएको र आफूले सिराहामाआएर यसको उद्घाटन गरेको जानकारी दिए ।


मधेसमासिँचाइ, मलबीउआदिका समस्या समाधान, कृषिउत्पादन वृद्धि र बजारीकरण, शिक्षा, स्वास्थ्यआदिको अवस्थामा परिवर्तन ल्याउनपार्टी पूर्णरुपमा समर्पित भएर लाग्ने प्रतिबद्धतापनिदिए ।
पार्टीका वरिष्ठउपाध्यक्ष नारायणकाजीश्रेष्ठले माओवादी नेतृत्वको सरकारले थालेको मिटरब्याजपीडितलाई न्यायदिनथालेको ऐतिहासिकअभियानअहिले रोकिएको उल्लेख गर्दै पार्टीको गत केन्द्रीय समिति बैठकले मधेस प्रदेशमाप्रदेशस्तरीय र अन्यप्रदेशकाजिल्लाहरुमामिटरब्याजपीडित संघर्ष समितिबनाएर आन्दोलन अघिबढाउने जानकारी दिए । पार्टीले थालेको सुशासनको अभियानभ्रष्टाचार विरुद्धको अभियानमात्रनभएर दलालपुँजीवादविरुद्धको आन्दोलन भएको पनिबताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्