spot_img
घरराष्ट्रिय समाचारललितपुर जिल्ला डजबल संघकाे तदर्थ समिति गठन, अध्यक्षमा सुरज राज थला

ललितपुर जिल्ला डजबल संघकाे तदर्थ समिति गठन, अध्यक्षमा सुरज राज थला

- Advertisement -spot_img

ललितपुर जिल्ला डजबल संघकाे तदर्थ समिति गठन भएको छ। नेपाल डजबल महासंघ तदर्थ समितिका केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधी सिद्धान्त भुजेलको अध्यक्षता र ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनको उपस्थितिमा सोमवार आयोजित भेलाले सुरज राज थलाको अध्यक्षतामा नौ सदस्यीय ललितपुर जिल्ला डजबल संघकाे तदर्थ समिति गठन गरेको हो।

कार्यसमितिका अन्य पदाधिकारीहरुमा मनिष महर्जन उपाध्यक्ष, सरु श्रेष्ठ सचिब, सुरज सिंह कोषाध्यक्ष रहेका छन्। त्यसैगरी समितिका सदस्यहरुमा सनिस श्रेष्ठ , गोविन्द श्रेष्ठ , रबिन्द्र महर्जन ,लिजा डंगोल र संजिव श्रेष्ठ सर्वसम्मत भएका छन्। उक्त कार्यक्रममा काठमाडौं जिल्ला प्रतिनिधि रामचन्द्र गौतम लगायतको उपस्थिति थियो।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्