spot_img
घरराष्ट्रिय समाचार२७ औँ दिन पनि नारा जुलुससहित सडकमा उत्रिए शिक्षक तस्विरसहित

२७ औँ दिन पनि नारा जुलुससहित सडकमा उत्रिए शिक्षक तस्विरसहित

- Advertisement -spot_img

काठमाडौं, बैशाख १५ गते ।
शिक्षकहरूको सडक आन्दोलन काठमाडौंमा २७औँ दिन पनि जारी छ । सोमबार आज शिक्षक नाराजुलुससहित सडकमा उत्रिएका छन् । झडपक्रममा चोट लागेका शिक्षक पनि ब्यान्डेज बाँधेर प्रदर्शनमा सहभागी छन् ।

उनीहरूले ‘प्रहरी दमन मुर्दावाद’, ‘शिक्षकलाई सम्मान गर’, ‘शिक्षक कर्मचारी एक हौँ’, ‘शैक्षिक दलाल होसियार’ लगायत नारा लगाएका छन् ।

यस दिन शिक्षकले सरकारको चर्को विरोध गरेका छन् ।

उनीहरूले यसअघि रचनात्मक रूपमा प्रदर्शन गर्दै आएका थिए । नेपाल शिक्षक महासंघको अगुवाइमा देशभरका सामुदायिक विद्यालयका शिक्षकले माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गर्दै आएका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने उनीहरूको माग छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्