नेपाल उसु महासंघ अन्तर्गतको बागमती प्रदेश उसु संघको अध्यक्षमा युवा नेता अरुण क्षेत्रीले चयन भएका छन्। युवा संगठन वाईसिएल नेपालका केन्द्रिय सचिव समेत रहेका क्षेत्री बूढानीलकण्ठ १० स्थित नमूना सामुदायिक विद्यालय ‘बाल उद्धार माध्यमिक विद्यालय’ व्यवस्थापन समितिका सदस्य हुन् ।
नवगठित कार्यसमितिको नामावली यस प्रकारको छ।
अध्यक्ष : अरुण क्षेत्री
उपाध्यक्ष :नविन महर्जन, प्रवेश राजथला, राज महर्जन
सचिव : रमेश सुवाल
कोषाध्यक्ष : उमेश महर्जन
सदस्यहरु :
सन्ध्या महर्जन
हरि तामाङ
हरि श्रेष्ठ
विवेक पोखरेल
सुस्मिता श्रेष्ठ
ज्ञान कुमारी श्रेष्ठ
अमर पुलामी मगर
भुवन शाह
मनोज लामा