काठमाण्डौ महानगर भित्रका मुख्य समाधानका लागि मन्त्री र सचिवहरूलाई निर्देशन

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डौ महानगरभित्रका मुख्य दुई वटा समस्या समाधानका लागि मन्त्री र सचिवहरूलाई निर्देशन दिनुभएको छ ।
मङ्गलवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काठमाण्डौ महानगरका मेयर बालेन्द्र शाह, मुख्यसचिव वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिवहरू लगायत सँग छलफल गर्दै प्रधानमन्त्रीले तीनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या समाधान र काठमाण्डौ उपत्यकाको सुकुम्बासी समस्या व्यवस्थापन गर्न निर्देशन दिनुभएको हो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *