कित्ताकाटको निर्णय कार्यन्वयनको लागि ३ महिनाको समय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कित्ताकाट खुलाउने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न तीन महिना लागेको बताएका छन् ।

तीन महिनाअघि नै मन्त्रिपरिषद्ले कित्ताकाट खोल्ने निर्णय गरे पनि विभिन्न कारणले समयमा कार्यान्वयन हुन नसकेको भन्दै उनले बेलैमा कार्यान्वयन भएको भए अर्थतन्त्रमा परेको दबाब कम भइसक्ने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *