spot_img
घरराष्ट्रिय समाचारश्याम चित्रकार सम्मानित

श्याम चित्रकार सम्मानित

- Advertisement -spot_img

कर्मचारी खेलकुद प्रतियोगिताको समापनका अवसरमा वरिष्ठ पत्रकार श्याम चित्रकार सम्मानित हुनुभएको छ।
विगत पांच दशकदेखि फोटो पत्रकारितामा अनवरत रुपमा योगदान दिंदै आउनुभएका वरिष्ठ पत्रकार चित्रकारलाई आयोजक कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) ले सम्मान गरेको हो। सम्मानित व्यक्तित्व श्याम चित्रकारलाई कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सम्मान पत्र हस्तान्तरण गर्नुभयो।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्