spot_img
घरराष्ट्रिय समाचारइसानको दोश्रो नगर अधिवेसनबाट यादव घिमिरेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन

इसानको दोश्रो नगर अधिवेसनबाट यादव घिमिरेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन

- Advertisement -spot_img

इसान अर्थात् संस्थागत विद्यालय संघ नेपालको दोश्रो साधारण सभा सम्पन्न भएको छ। कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा भएको सो साधारण सभाले यादव घिमिरेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

थलीस्थित व्यंजन पार्टी प्यालेसमा भएको उक्त दोश्रो नगर अधिवेसनले अध्यक्ष यादव घिमिरेसहित उपाध्यक्षमा देवेन्द्र श्रेष्ठ ,सचिवमा दिपेन्द्र कुमार यादव र कोषाध्यक्षमा जयराम सापकोटालाई चयन गरेको हो ।

नगर शिक्षा शाखाका प्रमुख पुष्पराज ढकाल र तेक्रन्द्र ढकालको उपस्थितिमा भएको साधारण सभाले समितिको सह सचिवमा सबिना दाहाल र सदस्यहरुमा गौरी फुँयाल ,दिपा गौतम ,सरस्वती श्रेष्ठ र शुसिला श्रेष्ठलाई चयन गरेको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्