spot_img
घरUncategorizedपाथीभरा आन्दोलनमाभएको दमनविरुद्धउत्रिन राजेन्द्र महतोको आब्हान

पाथीभरा आन्दोलनमाभएको दमनविरुद्धउत्रिन राजेन्द्र महतोको आब्हान

- Advertisement -spot_img

राष्ट्रियमुक्तिपार्टी नेपालको केन्द्रीयकार्य समिति बैठकको निर्णय सार्वजनिक गरिएको छ । विहीवार पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष राजेन्द्र महतोले बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।
सम्मेलनमाअध्यक्षमहतोले मुकुम्लुङ (पाथीभरा) संघर्षमा राज्यद्धारा दमन, अन्यायविरुद्ध संघर्षमार्फत प्रतिरोध गर्न आव्हान गरेका छन् ।
उनले सरकारबाटस्थानीय राई, लिम्बु समूदायहरुमाथिजातीय संहार गरेर मानव अपराधगरेको बताए ।
उनले भने,‘मुकुम्लुङ (पाथीभरा) संघर्षको आन्दोनलमामुकुम्लुङबचाउ पद यात्रापश्चातफागुन ८, ९ र १० गते राज्यद्वारा गरिएको निर्ममदमनले लिम्बुहरुमाथिको जातीय संहारअर्थात मानवविरुद्धको अपराध सावितभएको छ । प्रहरीको ज्यादतीप्रतिकार, आन्दोलनकारीमाथिको व्यवहार, झुटामुद्दा, घरघरमा धरपकट, बेरोजगारीले राज्यको एकलनीतिउजागर गर्दछ । भूमी रक्षक लिम्बुवानजनताहरु शान्तिपूर्णप्रतिरोध गर्नुलाई अपराधकरार गरेर झुटामुद्दाचलाउने र तर्साउने काम निरन्तर भइरहेको छ । राष्ट्रियमुक्तिपार्टी नेपालयस्तो अन्याय, दमनविरुद्धघोर भर्सना गर्दै आन्दोलनकारीको तत्काल रिहाई र प्रहरी प्रमुखमाथि कारवाहीएवम सरकारको निरङकुसताविरुद्ध संघर्षमा आउनसम्पूर्ण न्यायप्रेमी नेपालीजनतलाई आव्हानगर्दछौ ।’
अध्यक्षमहतोले राज्यको चरित्रमाथिप्रश्नउठाउँदै देशलाई एकलचिन्तन सोचबाटचलाउने प्रयास गरिएको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्