रामेछाप । रामेछापको मन्थलीनगरपालिका–५ सुनारपानीमा एक शिक्षकदम्पतीले आफैंले पढाउने विद्यालयलाई सरस्वतीमन्दिर बनाइदिएका छन् ।
सुनारपानीको भैरवीमाविकाशिक्षकद्वारिका कार्की र सोहीविद्यालयमाकार्यरत शिक्षकमहालक्ष्मीकार्कीले विद्यालयलाई सरस्वतीमन्दिर बनाइदिएकाहुन् । द्वारिकाकापिता स्वर्गीय भीमबहादुर कार्की र आमा अन्नपूर्ण कार्कीको स्मृतिमाउनीहरूले मन्दिर बनाइदिएकाहुन् ।
कूल ६ लाख ३७हजार ९ सय ६३ रुपैँयाको लागतमा बनेको मन्दिर सोमबार उनीहरूले सरस्वतीपूजाको अवसरमा विद्यालयलाई हस्तान्तरण गरेका छन् ।
वतिकदलकाप्रतिनिधिहरू, कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावकलगायतको सहभागिताथियो ।
शिक्षक दम्पतीले विद्यालयमा बनाइदिए सरस्वती मन्दिर मन्थलीविद्यालयव्यवस्थापन समितिकाअध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामाभएको मन्दिर हस्तान्तरण तथा प्राण प्रतिष्ठा कार्यक्रमनगरपालिकाप्रमुखलबश्रेष्ठको प्रमुखआतिथ्ययतामाभएको थियो ।
कार्यक्रममाबोल्दै नगरप्रमुखश्रेष्ठले अधिकारको कुरा गर्दा नागरिकले यसै गरी आफ्नो सामाजिकदायित्वपनि पुरा गर्ने हो भने नेपाल चाँडै समृद्ध बन्ने बताए । चाह्यो भने परिवर्तन सम्भव भएको बताउँदै श्रेष्ठले यसकालागि सबै सकारात्मक सोच र व्यवहारका साथ अघि बढ्नु पर्नेमा जोड दिए ।
कार्यक्रममामन्थलीनगरपालिकाउपप्रमुख ईश्वरी बस्नेत, मन्थलीनगरपालिकाकाप्रक्तागोपालश्रेष्ठ, वडा नं ५ का वडाध्यक्ष रवीनकार्कीलगायतकाजनप्रतिनिधि, राजनी लगायतको सहभागिता थियो ।