spot_img

विश्व समाचार

मोदीले गरे नयाँ ‘भिजन’ घोषणा

भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारको नयाँ भिजन ‘सप्तधारा’ घोषणा गरेका छन् । उनले ‘नक्सलमुक्त भारत’ निर्माणमा हासिल भएको प्रगति...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

इन्डोनेसियामा शनिबार बिहान शक्तिशाली भूकम्प गएको छ । ७.७ म्याग्निच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पसँगै विभिन्न क्षेत्रमा भागदौड र त्रासको स्थिति सिर्जना...

चीनमा सुरु भयो विश्वकै पहिलो १६ मेगावाट क्षमताको ‘फ्लोटिङ विन्ड पावर’ प्लेटफर्म

चीनको गुआङदोङ प्रान्तमा विश्वकै पहिलो १६ मेगावाट क्षमताको फ्लोटिङ विन्ड पावर (समुद्रमा तैरिने वायु ऊर्जा) प्लेटफर्म ‘हाइयौ अनलान’ले आधिकारिक रूपमा सञ्चालन सुरु गरेको छ...

अमेरिकामा रगतको चरम अभाव

अमेरिकामा रगतको चरमा अभाव भएको त्यहाँको रेडक्रसले जनाएको छ । संस्थाको १५० वर्षको इतिहासमा रगतको मौज्दात यति तल्लोस्तरमा झरेको यो दोस्रोपटक हो । अमेरिकन रेडक्रसकी...

म्यानमारले मलेसियाबाट पाँच हजार रोहिंग्या फिर्ता लैजाने

क्वालालम्पुर । म्यानमारले मलेसियामा रहेका पाँच हजार रोहिंग्या शरणार्थीलाई फिर्ता लैजाने भएको छ । शरणार्थीलाई फिर्ता लैजान म्यानमारले सहमति जनाएको मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले...

अमेरिकाद्वारा इरानमाथि पुनः आक्रमण

लगातार १३औं दिन सम्म आक्रमण गरेर रोकिएको इरानविरुद्धको अमेरिकी आक्रमण पुनः सुरु भएको छ । इरानले खाडी क्षेत्रका अमेरिकी सैन्य बलहरूमाथि गरिएको ब्यालिस्टिक मिसाइल आक्रमणको...

अमेरिकामा सन् २०२५ देखि २०२८ भित्र जन्मिएका बालबालिकाको खातामा एक हजार डलर

अमेरिकाले भावी पुस्ताको आर्थिक भविष्यलाई सुदृढ बनाउने उद्देश्यसहित ‘ट्रम्प अकाउन्ट्स’  नामक नयाँ बचत तथा लगानी कार्यक्रम सुरु गरेको छ । अमेरिकी ट्रेजरी विभागले सञ्चालनमा...

आठ वर्षपछि चीन भ्रमणमा ट्रम्प, सोयाबिन, व्यापार र ‘रेयर अर्थ मिनरल्स’मा सम्झौता हुन सक्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार राति चीन भ्रमणका लागि प्रस्थान गरेका छन् । उनी मे १३ देखि १५ सम्म चीन भ्रमणमा रहनेछन् । यस...

चिनियाँ लगानीको बन्दरगाहमा इरानले आक्रमण प्रयास गरेको कुवेतको आरोप

इरानले यसै महिनाको सुरुमा चिनियाँ लगानी रहेको एक बन्दरगाहमा असफल सशस्त्र आक्रमणको प्रयास गरेको कुवेतले आरोप लगाएको छ । कुवेतले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार आक्रमणका...

ट्रम्पले इरानमाथि सैन्य कारबाही रोकेपछि तेलको मूल्यमा गिरावट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सम्भावित ठूलो आक्रमणलाई दुई हप्ताका लागि रोक्ने निर्णय गरे । सो निर्णयको प्रभाव विश्वव्यापी बजारमा तत्कालै देखिएको...