spot_img
घरविश्व समाचारएसियाचीनले गर्‍यो ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण

चीनले गर्‍यो ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण

- Advertisement -spot_img

चीनले शनिबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

पाइसेट–२ का चार उपग्रह लङ मार्च–२ सी क्यारियर रकेटद्वारा बिहान ११ः३९ बजे प्रक्षेपण गरी आफ्नो योजनाबद्ध कक्षमा सफलतापूर्वक प्रवेश गरेका थिए । तिनीहरूले मुख्य रूपमा व्यावसायिक रिमोट सेन्सिङ डेटा सेवा प्रदान गर्नेछन् ।

यो प्रक्षेपण लङ मार्च क्यारियर रकेट शृंखलाको ५४४औँ उडान अभियान थियो ।

सन् २०२३ मार्चमा चीनले पाइसेट–१ सहित चार भूउपग्रहको पहिलो प्रक्षेपण गरेको थियो । रासस/एएनआई

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्