spot_img
घरराष्ट्रिय समाचारमधेस प्रदेश सदस्य चन्देश्वर महतोले सो बोरिङ उद्घाटन गरेका हुन् ।

मधेस प्रदेश सदस्य चन्देश्वर महतोले सो बोरिङ उद्घाटन गरेका हुन् ।

- Advertisement -spot_img

सिँचाइ सुविधा बिस्तार भएपछि किसानहरूलाई खेती गर्न सहज हुने अपेक्षा गरिएको छसहित उक्त बोरिङ जडान गरिएको हो । कार्यक्रममा बोल्दै नेता महतोले कृषि क्षेत्रमा यस्ता आयोजनाहरू महत्वपूर्ण हुने धारणा राखे ।
उनले मधेश प्रदेशका अन्य स्थानहरुमासमेत सिँचाइको सुविधाका लागि पहल गरिरहेको जानकारी दिए । तराई क्षेत्रमा उचित सिँचाइको व्यवस्था नभएकै कारण भारतबाट अन्न मगाउनुपर्ने बाध्यतालाई अनत्य गर्न सरकारले सिँचाइमा ध्यान नदिएको उनले आरोप लगाए ।
स्थानीय कृषकहरूले सिँचाइ बोरिङ निर्माण भएपछि कृषि उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा जसपा नेपालकी महिला नेत्री मनुमाया मुक्तान, समाजवादी युवा संघ नेपालका प्रदेश उपाध्यक्ष सुरज महतोसहित विभिन्न स्थानीय नेता तथा नागरिकहरूको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्