पोखरा । गण्डकी प्रदेश सामाजिकविकास युवातथा खेलकुदमन्त्रीबिन्दुकुमार थापाले गण्डकी प्रदेशको पहिलो दिवाशिशु स्याहार केन्द्रको उद्घाटन गरेका छन् ।
सोमबार उनले पोखरा–८ सिमलचौर कास्कीको श्री रामआधारभुतविद्यालयमा स्थापनाभएको गण्डकी प्रदेशको पहिलो दिवाशिशु स्याहार केन्द्रको उद्घाटन गरेका हुन् ।