spot_img
घरविश्व समाचारउत्तर अमेरिकावासिङ्गटन पोस्टले कमला ह्यारिसको पक्षमा तयार पारेको सम्पादकीय जेफ बेजोसले रोके

वासिङ्गटन पोस्टले कमला ह्यारिसको पक्षमा तयार पारेको सम्पादकीय जेफ बेजोसले रोके

- Advertisement -spot_img

अमेरिकी अखबार वासिङ्गटन पोस्टले कमला ह्यारिसलाई अमेरिकी राष्ट्रपतिका रूपमा समर्थन गर्न तयार पारेको इडिटोरियल (सम्पादकीय) यसका मालिक एवं अमेजोनका संस्थापक जेफ बेजोसले रोकेका छन् ।

मालिकको हस्तक्षेपपछि उक्त सम्पादकीयको ठाउँमा पोस्टका प्रकाशक विल लुइसको स्तम्भ प्रकाशित भएको वासिङ्गटन पोस्टले उल्लेख गरेको छ । उक्त लेखमा लुइसले पोस्टले सन् १९६० मा जोन एफ केन्नेडी र रिचर्ड निक्सन प्रतिस्पर्धामा हुँदा कसैलाई समर्थन नगरेको विषयमा पनि उल्लेख गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्