spot_img
घरराष्ट्रिय समाचारसुवास न्यौपानेको अध्यक्षतामा नेशनल प्याब्सनको केन्द्रीय कार्यसमिति निर्विरोध चयन

सुवास न्यौपानेको अध्यक्षतामा नेशनल प्याब्सनको केन्द्रीय कार्यसमिति निर्विरोध चयन

- Advertisement -spot_img

काठमाडौं। सुवास न्यौपानेको अध्यक्षतामा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ ।

काठमाडौंमा आयोजित दुई दिने आठौं महाअधिवेशनबाट न्यौपानेसहित सम्पूर्ण केन्द्रीय समितिका पधाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन् । जसअनुसार वरिष्ठ पांच जना उपाध्यक्षहरुमा जय बहादुर श्रेष्ठ, याम खड्का, श्याम सिंह मौनी, राम विनय चौरासिया, शम्भु कुमार अधिकारी,
सातजना उपाध्यक्षहरुमा बिष्णु प्रसाद पराजुली, राजेन्द्र कुमार गुरुङ, राम कुमार मोची, जय प्रकाश चौधरी, प्रकाश कुमार शर्मा, याशिवा रहमान, तेजराज खनाल, महासचिव प्रकाश चन्द्र खड्का, कोषाध्यक्ष खड्क बहादुर बस्नेत, तीनजना उपमहासचिवहरुमा बिष्णु प्रसाद पौडेल, गोविन्द बहादुर खड्का, सत्येश बहादुर चन्द , नौजना सचिवहरुमा सन्दिप राई, राम बहादुर थापा, बालकृष्ण शर्मा, बालाकृष्ण तिवारी, डम्बर दत्त अवस्थी, सुशील भट्टराई, मनोज कुमार श्रेष्ठ, शरद भण्डारी, वेद प्रसाद पन्त, दुईजना सह-कोषाध्यक्षहरुमा सुमन कुमार चौधरी, कल्पना काफ्ले (भुषाल) रहेका छन्।

त्यसैगरी २५ जना सदस्यहरुमा हिक्मत दाहाल, नेत्र प्रसाद न्यौपाने, भीष्म पाण्डे, युवराज (युवक) लामिछाने, दिनेश भण्डारी, दिपक भट्ट, झंकर राज जोशी, राजेन्द्र प्रसाद चापागाईं, नेत्र लाल न्यौपाने, सागर कुमार खड्का, जितेन्द्र प्रकाश महतो, सुदर्शन खड्का, विमल गौतम, बिल प्रसाद गुरुङ, भिष्मराज ढकाल, मनोज कुमार साह, श्याम योञ्जन, अग्नि प्रसाद ज्ञवाली, विकेश महर्जन, अग्नि प्रसाद कोईराला, पुरूषोत्तम बस्याल, सुदिप कुमार कार्की र गेहेन्द्र लामा निर्वाचित भएका छन्।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्