spot_img
घरविश्व समाचारअष्ट्रेलियासिड्नीमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औ जन्म जयन्ती मनाईयो 

सिड्नीमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औ जन्म जयन्ती मनाईयो 

- Advertisement -spot_img

सिड्नी ।  महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औ जन्म जयन्तीको  अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अष्ट्रेलियाले यहि अक्टोबर २६ तारिख शनिवार सिड्नीमा एक साहित्यिक कार्यक्रम गर्यो । सिड्नीको मेरिल्याण्ड्स स्थित एनआरएनए अष्ट्रेलियाको सभाहलमा सम्पन्न सो साहित्यिक कार्यक्रममा साहित्यिक व्यक्तित्वहरूद्वारा कविता एवं गजल वाचनका साथ  देउसी भैलो कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा कवि शिववहादुर श्रेष्ठको ” उपहार ” नामक पुस्तकको पुस्तक विमोचन समेत गरियो । सो अवसरमा  साहित्यिक  श्रष्टाहरु प्राध्यापक उमेश उपाध्याय,  मधु पुडासैनि , शिवबहादुर  श्रेष्ठ ,बालकृष्ण बश्याल, राम कोईराला, आशिष भेटवाल, डा. राजु मानन्धर, जितेन्द्र मल्ल, ममता तिवारी, चतुर्भुज खरेल, भावना पराजुली वास्ताकोटी, मुक्तिराम  पोखरेल ,जेनिसा गौतम ,नेत्रप्रसाद पौडेल ,ममता  तिवारी,सिमा रोशी , आशिष भेटुवाल, मानस बोहोरा  कृष्णप्रसाद  भट्टराईद्वारा  कविता तथा गजल प्रस्तुत गरिएको थियो । 

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्