spot_img
घरविश्व समाचारअष्ट्रेलियाबेलायती राजालाई धक्कामुक्की गर्ने अष्ट्रेलियाली सांसद परिन् सेन्सरमा

बेलायती राजालाई धक्कामुक्की गर्ने अष्ट्रेलियाली सांसद परिन् सेन्सरमा

- Advertisement -spot_img

अष्ट्रेलियाका सांसदहरूले बेलायती राजा चार्ल्सको अष्ट्रेलिया भ्रमणको समयमा संसदमा उनीलाई धक्का मुक्की गर्न खोज्ने आदिबासी सांसद लिडिया थोर्पलाई सेन्सर लगाएका छन् ।

उनले गरेको विरोधप्रति असन्तुष्टि जनाउँदै सोमबार सांसदहरूले थोर्पमाथि सेन्सर लगाउने विषयमा मतदान गरेका हुन् । चार्ल्सले संसदमा सम्बोधन गरे लगत्तै थोर्पले तिमी मेरो राजा होइनौं भन्दै चिच्याएकी थिइन् । 

सदनले सेन्सरलाई ४६–१२ ले पारित गरेको थियो । थोर्पको कदमलाई ‘अपमानजनक र विघटनकारी’ बताइएको छ । कुनै पनि प्रतिनिधि मन्डलमा सदनको प्रतिनिधित्व गर्नबाट उनी अयोग्य हुनुपर्ने पनि भनिएको छ । एजेन्सी

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्