काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेन प्रधानमन्त्री निवास बालुवाटार सरेका छन् ।
प्रधानमन्त्री बालेन शुक्रबार पूजापाठ गरेर प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका हुन् ।
यसअघि निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार नै सरकारी निवास छाडेर निजी निवास गएकी थिइन्



