spot_img
घरराष्ट्रिय समाचारआजप्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

आजप्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

- Advertisement -spot_img

आज (मंगलवार) प्रनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्नलागेको हो ।
आजको बैठकमाकानुन, न्यायतथा संसदीयमामिलामन्त्रीअजयकुमार चौरसियाले उपभोक्ताअदालतको गठनसम्बन्धी सूचना टेबुल गर्नेछन् ।
यस्तै, बैठकमा सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामाउत्पत्तिभएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलकालागि सम्बन्धित समितिमापठाइयोस्’ भन्ने प्रस्तावप्रस्तुत गर्ने सम्भावितकार्यसूची रहेको छ ।
यसैगरी वनतथावातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियलप्रोटोकलकिगाली संशोधनमाथि सदनमाछलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुतगर्नुका साथै सो संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्तावपनि सभासमक्ष प्रस्तुत गर्नेछन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्