spot_img
घरविश्व समाचारएसियाअवैध सुनसहित चारजना विदेशी पक्राउ

अवैध सुनसहित चारजना विदेशी पक्राउ

- Advertisement -spot_img
xr:d:DAFQ4UFI_nI:701,j:44705391506,t:23040605

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गएराति फ्याइ दुबईको उडानमार्फत काठमाडौँ आएका अख्मादजानोभना दिलफुजा मारिफ अलिभ, इजराइलोभना साओदत फेजिभा, सरदोर त्रुस्अनोभ र गुलाम्दजानोभन उमिदअख्मेदोभ रहेका छन् ।
टर्मिनल गेटमा प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा तीन किलो ७४५ ग्रामसुनसहित फेला पारेर पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्ने उज्बेकिस्तानका नागरिक रहेका छन् र उक्त घटनाका विषय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्