
मुगु लगाएतकर्णालीप्रदेशमालामो समयपछिपानीपर्दा किसानहिउँदे अन्नबालि राम्रो हुने भन्दैखुसीभएकाछन् । लामो समयपछिबिहीवारबाट वर्षा हुँदाकिसानहरु निकै खुसीभएकाहुन् ।
मुगु लगाएतआसपासकाजिल्लाहरुमाबिहान ४ बजेबाटपानी परेसँगै मौसम अन्धकार बनेको छ। यससँगैजिल्लामाबिद्युत सेवापनिअवरुद्धभएको छ। लामो समयपछिपानीपर्दा बाँझो जमिनखनजोत गर्न तथाकार्तिके बाली कोदो, मकै छर्नका लागि खेतबारीमाहलो लगाउन सजिलो हुने छायाँनाथ रारा नगरपालिकावडा नं ५ का किसानदिनेश मल्लले बताएकाछन् ।
मुगु जिल्लाआकासे पानीको सिँचाइले फलफूल खेती र तरकारी उत्पादनमानिर्भर हुने जिल्लाभएकोले कृषकहरुलेस्याउ,ओखर,आरुलगाएतकाबिरुवालगाउननिकै समस्याभएको थियो । गए रातिबाटपानीपर्दा अब कृषकहरुलाई फलफुलकाबिरुवालगाउन सहजहुने भएकोले खुसीभएको फलफुल कृषक मणिचन्दभामले बताएकाछन् ।
कृषक भामकाअनुसार पानी परेपछिमुगुकाथुप्रै ठाउँमाभइरहेको आगलागी समेत नियन्त्रणमाआउने बताएकाछन् ।

लामो समय देखि पानीनपरेपछि यो वर्ष हिउँदे खेतीमा नराम्रो असर परेको अब केही सुधार हुदै जाने छ भने बर्खे खेती र फलफुल खेति गर्ने कृषकहरुलाई राम्रो हुने भएको प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजना, परियोजनाकार्यान्वयनएकाइमुगुकाप्रमुख तेज बिक्रममल्लले बताए ।