spot_img

उत्तर अमेरिका

अमेरिकामा रगतको चरम अभाव

अमेरिकामा रगतको चरमा अभाव भएको त्यहाँको रेडक्रसले जनाएको छ । संस्थाको १५० वर्षको इतिहासमा रगतको मौज्दात यति तल्लोस्तरमा झरेको यो दोस्रोपटक हो । अमेरिकन रेडक्रसकी...

अमेरिकाद्वारा इरानमाथि पुनः आक्रमण

लगातार १३औं दिन सम्म आक्रमण गरेर रोकिएको इरानविरुद्धको अमेरिकी आक्रमण पुनः सुरु भएको छ । इरानले खाडी क्षेत्रका अमेरिकी सैन्य बलहरूमाथि गरिएको ब्यालिस्टिक मिसाइल आक्रमणको...

अमेरिकामा सन् २०२५ देखि २०२८ भित्र जन्मिएका बालबालिकाको खातामा एक हजार डलर

अमेरिकाले भावी पुस्ताको आर्थिक भविष्यलाई सुदृढ बनाउने उद्देश्यसहित ‘ट्रम्प अकाउन्ट्स’  नामक नयाँ बचत तथा लगानी कार्यक्रम सुरु गरेको छ । अमेरिकी ट्रेजरी विभागले सञ्चालनमा...

आठ वर्षपछि चीन भ्रमणमा ट्रम्प, सोयाबिन, व्यापार र ‘रेयर अर्थ मिनरल्स’मा सम्झौता हुन सक्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार राति चीन भ्रमणका लागि प्रस्थान गरेका छन् । उनी मे १३ देखि १५ सम्म चीन भ्रमणमा रहनेछन् । यस...

ट्रम्पले इरानमाथि सैन्य कारबाही रोकेपछि तेलको मूल्यमा गिरावट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सम्भावित ठूलो आक्रमणलाई दुई हप्ताका लागि रोक्ने निर्णय गरे । सो निर्णयको प्रभाव विश्वव्यापी बजारमा तत्कालै देखिएको...

इरानले खसालेको अमेरिकी लडाकु विमानका एक पाइलटको उद्धार

इरानले आफ्नो आकाशमा अमेरिकाको लडाकु विमान खसालेको छ । उक्त विमानका दुई चालक दलका सदस्यमध्ये एकजनालाई अमेरिकी सेनाले उद्धार गरेको एसोसिएटेड प्रेसले जनाएको छ...

होर्मुज स्ट्रेट बन्द भएकोमा चीनले अमेरिका र इजरायललाई ठहर्‍यायो जिम्मेवार

चीनले होर्मुज स्ट्रेट बन्द हुनुको मुख्य जिम्मेवार अमेरिका र इजरायललाई ठहर्‍याएको छ । होर्मुज स्ट्रेट बन्द हुनाले विश्वव्यापी तेल र ग्यास आपूर्ति नराम्ररी प्रभावित...

साउदीको प्रिन्स सुल्तान एयर बेसमा हमला, अमेरिकी एडब्यूएसीएस विमानमा ठूलो क्षति भएको दाबी

इरानले साउदी अरबस्थित ‘प्रिन्स सुल्तान एयर बेस’मा गरेको हमलामा अमेरिकी सेनाको अत्याधुनिक ई–३ सेन्ट्री एडब्यूएसीएस विमानमा ठूलो क्षति पुगेको दाबी गरेको छ । टाढाबाटै शत्रु...

अमेरिकी लेफ्टिनेन्ट जनरल भोवेल नेपाल भ्रमणमा

अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल भोवेल नेपाल भ्रमणमा आएका छन् ।  तीनदिने नेपाल भ्रमणका सिलसिलामा उनी आइतबार काठमाडौं आइपुगेका नेपाली सेनाले जनाएको छ ।  अमेरिकी सेनाको...

ट्रम्पको घरमा हतियारसहित छिर्ने व्यक्तिको गोली हानी हत्या

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थितस्थित घरमा छिर्ने प्रयास गर्दा एक व्यक्तिको गोली हानी हत्या गरिएको छ । यद्यपि, घटनाको समयमा डोनाल्ड ट्रम्प घरमा थिएनन्...