spot_img

विश्व समाचार

तेलको उच्च मूल्यले बजेटमा नयाँ दबाब परेपछि सेनेगलले गर्‍यो आधिकारिक यात्रामा कटौती

इरानमा भएको द्वन्द्वका कारण तेलको मूल्यमा भएको वृद्धिपछि सेनेगलका सरकारी मन्त्रीहरूलाई सबै गैर-आवश्यक विदेश यात्रामा प्रतिबन्ध लगाइएको प्रधानमन्त्रीले घोषणा गर्नुभएको छ। शुक्रबार एक युवा र्‍यालीमा...

इरानले खसालेको अमेरिकी लडाकु विमानका एक पाइलटको उद्धार

इरानले आफ्नो आकाशमा अमेरिकाको लडाकु विमान खसालेको छ । उक्त विमानका दुई चालक दलका सदस्यमध्ये एकजनालाई अमेरिकी सेनाले उद्धार गरेको एसोसिएटेड प्रेसले जनाएको छ...

होर्मुज स्ट्रेट बन्द भएकोमा चीनले अमेरिका र इजरायललाई ठहर्‍यायो जिम्मेवार

चीनले होर्मुज स्ट्रेट बन्द हुनुको मुख्य जिम्मेवार अमेरिका र इजरायललाई ठहर्‍याएको छ । होर्मुज स्ट्रेट बन्द हुनाले विश्वव्यापी तेल र ग्यास आपूर्ति नराम्ररी प्रभावित...

साउदीको प्रिन्स सुल्तान एयर बेसमा हमला, अमेरिकी एडब्यूएसीएस विमानमा ठूलो क्षति भएको दाबी

इरानले साउदी अरबस्थित ‘प्रिन्स सुल्तान एयर बेस’मा गरेको हमलामा अमेरिकी सेनाको अत्याधुनिक ई–३ सेन्ट्री एडब्यूएसीएस विमानमा ठूलो क्षति पुगेको दाबी गरेको छ । टाढाबाटै शत्रु...

समुद्री सुरक्षाका लागि रुसले जहाजमा नौसेनाको सुरक्षा कवच राख्ने

पश्चिमा देशहरूसँगको बढ्दो तनावका बीच रुसले आफ्ना मालवाहक जहाजहरूलाई कुनै पनि हालतमा रोक्न वा जफत गर्न नदिने स्पष्ट पारेको छ । क्रेमलिनका उच्च अधिकारी...

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना, कम्तीमा ६६ जनाको मृत्यु

कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ । दर्जनौँ घाइते भएका बीबीसीले जनाएको छ । अधिकारीहरूले देशको दक्षिणमा उडान भरेको केही...

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै

भारतले आगामी जुन महिनादेखि नेपालको लिपुलेक भञ्ज्याङमार्फत् चीनसँगको सीमा व्यापार पुनः सुरु गर्ने तयारी गरेको छ । सन् २०२० मा कोभिड–१९ महामारीका कारण बन्द भएको...

सुडानको अस्पतालमा आक्रमण : ६४ जनाको मृत्यु

कायरो । युद्धग्रस्त सुडानमा स्वास्थ्य संरचनामाथिको आक्रमण थप भयावह बन्दै गएको छ । यहाँ पश्चिमी डार्फर क्षेत्रको एक अस्पतालमा गरिएको प्रहारमा कम्तीमा ६४ जनाको...

अमेरिकी लेफ्टिनेन्ट जनरल भोवेल नेपाल भ्रमणमा

अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल भोवेल नेपाल भ्रमणमा आएका छन् ।  तीनदिने नेपाल भ्रमणका सिलसिलामा उनी आइतबार काठमाडौं आइपुगेका नेपाली सेनाले जनाएको छ ।  अमेरिकी सेनाको...

कुवेतको अमेरिकी सैन्य बेसमा भएको इरानी आक्रमणमा १०० भन्दा बढी सैनिक घाइते

इरान-अमेरिका युद्धको सुरुआतमा कुवेतस्थित अमेरिकी सैन्य बेसमा भएको आक्रमणका बारेमा नयाँ जानकारी सार्वजानिक भएको छ । उक्त आक्रमणमा १०० भन्दा बढी अमेरिकी सैनिक घाइते...