spot_img
घरराष्ट्रिय समाचारआन्तरिक रोजगारी सिर्जन गर्न सक्नुपर्छ, विदेश जानेलाई रोक्न सकिन्न

आन्तरिक रोजगारी सिर्जन गर्न सक्नुपर्छ, विदेश जानेलाई रोक्न सकिन्न

- Advertisement -spot_img

रोजगार सम्मेलनले सबै कुराको समाधान गर्न सक्छभन्ने हुँदैन् ः
प्रमिलाकार्की÷नेपालन्यूज बैंक
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले पाँचौं संस्करणको राष्ट्रियश्रम तथा रोजगार सम्मेलन २०८१ आउने फागुन२६ र २७मा गर्दैछ ।
नेपालन्यूज बैंकसँगको कुराकानीमामन्त्रालयकाप्रवक्ताडन्डुराजघिमिरेले चार वटामुख्यउद्देश्य राखेर श्रम तथा रोजगार सम्मेलनआयोजना गर्न लागेको जानकारी दिए । उनले उत्पादन र उद्यमशिलताको विस्तारसहितदिगो र भरपर्दो रोजगारीको अवस्था सृजना गर्ने सम्मेलनको मूललक्ष्य रहेको पनिबताए ।
उनले भने,‘हामीले चारवटाउद्देश्य राखेको छौं ।उत्पादन र उद्यमशिलताको विस्तारसहितदिगो र भरपर्दो रोजगारीको अवस्था सृजना गरौं भन्ने हो । आन्तरिक रोजगारको स्थिति सृजना गरौं भन्ने मूललक्ष्यसम्मेलनको हो । दोस्रो, आप्रवासनमागएकामानिसको ज्ञानसिप र उनीहरुको क्षमतापँुजीलाई नेपालमाप्रयोग गर्नकस्तो आधारशिलातयार गर्ने हो । त्यसको विषयमापोलिसीकस्तो बन्नुपर्ने भन्ने विषयमाछलफल र आन्तरिक रोजगार सम्बन्धीनीतिकस्तो किसिमको परिमार्जन गर्ने विषयमाछलफल गर्ने योजना छ । मन्त्रालयवैदेशिक रोजगार फोकस मन्त्रालयभएको भएपनिआन्तरिक रोजगार कमप्राथमिकता परेको कुरा मनन् गरेका छौं ।त्यसैले आगामीदशकलाई आन्तरिक रोजगारीको दशमबनाउनव्यापकछलफल गर्ने यतिउद्देश्य छन् ।’
उनले सम्मेलनको पाँचौं संकरणमाआइपुग्दा रोजगारदाता, श्रमिकको कल्याण, सामाजिकन्याय, ट्रेड युनियनअधिकारका कुराहरुलाई अगाडिबढाएको दाबी गरे । पहिलेको भन्दा सम्मेलन पृथकढंगले रोजगारीको बजारलाई फराकिलो ढंगले सोच्ने बेलाआइसकेको छ भन्ने मशहुस गरेको पनिबताए ।
उनले भने,‘मानवमुभमेन्टलाई रोक्न सकिँदैन्। तर आन्तरिक रोजगार मार्केटलाई पनिव्यवस्थित गर्न आवश्यक छ । दुबै पक्षलाई सोचेर अगाडिबढ्यो भन्ने राम्रो परिणामदिन सकिन्छ । अहिले पाँचौंसंकरणमाआइपुग्दा रोजगारदाता, श्रमिकको कल्याण, सामाजिकन्याय, ट्रेड युनियनअधिकारका कुराहरु गरिरहेका छौं । अब त्यो भन्दापृथकढंगले यस वर्ष रोजगारी मार्केटलाई फराकिलो ढंगले सोच्ने बेलाआइसकेको छ ।’
प्रवक्ताघिमिरेले सम्मेलनमाकरिब पाँच सय मानिसको सहभागिता रहने जानकारी गराए ।
‘हामीले सम्मेलनमापाँच सयको हाराहारीमामान्छेलाई आमन्त्रता गरेका छौं । त्यसमापाँचवटाविषयगतविषय, ३२ विविधविषयहरु राखेर छलफलगर्नेकार्यक्रम राखेका छौं । सबैलाईसहभागी गराउन सकिँदैन् । सिस्टममाव्यवस्थित गर्न पाँच सय जनालाई मात्र सहभागी गराउँदै छौं ’उनले भने
सम्मेलन मन्त्रालयको खर्चबाटनभइसबै सरोकारवालाहरुको सहयोगमा सञ्चालन गर्न लागेको पनिउनले जानकारी दिए ।
उनले भने,‘सम्मेलन मन्त्रालयको खर्चबाट गरिराखेको छैनौं । प्रायोजकविभिन्नसंघ संस्थाएवम सरोकारवालाहरु छन् ।ट्रेड युनियन र सरकारसँगै हिड्ने परम्परा र मान्यतारहेकाले त्यहीअनुसार सबै सरोकारवालाहरुको सहयोगमासञ्चालन गर्न लागेका छौं । मन्त्रालयको बजेट विनियोजनपनिभएको थिएन । सबै प्रायोजन छुट्याएर गर्न लागेका छौं ।’
यसअघिका सम्मेलनमाआएकागुनासा सुझावहरु कार्यान्वयनहुननसकेको गुनासोको सन्दर्भमा उनले भने,‘हरेक सम्मेलन एउटाउद्देश्य राखेर नै गरेको हुन्छ ।समस्याप्रशस्तछन् ।सबै कुराको समाधानएउटा सम्मेलनले गर्न सक्ने सभावनाहुँदैन् । नीतिगत परिवर्तन गर्नको लागिफोकस गरेका मात्रहौं ।भर्खरै आन्तरिक रोजगार व्यवस्थापनमहाशाखापनि स्थापना गरेका छौं । अब १० वर्षे कार्यक्रमसहितको रणनीतितयार गर्न लागेको छौं ।’
उनले अबको सम्मेलनमाआएकागुनासा र सुझावहरुलाई सकेसम्म कार्यान्वयन गर्न लागिपर्ने विश्वास दिलाए । ‘सबै कुराको समाधानसम्मेलनले दिने भन्ने कुरा हुदैँन् । आएका सुझावहरुको कार्यान्वयनहाम्रो क्षमता, स्रोतले धानेसम्म गर्ने हो ।’
उनले विदेशिनेक्रमलाई रोक लगाउन सक्ने अवस्था कसैको पनि नरहेकोले रोक्न नसकिने धारणा राखे । तर यसलाइसमय आएपछिनियमन गर्न दायरा निर्धारण गर्नु चाँहीमहत्वपूर्ण रहेको उनको भनाई छ ।
उनले यसमाथप्दै भने,‘कुनै समयमाअहिले विकसितभएका देशहरुले पनिआफ्नो जनशक्तिअर्काको देशमापठाएकै हुन् । अहिले पनि धेरै विकसित देशहरुबाटक्षमताभएकामान्छेहरु अरु देशमाजाने प्रचलनकायम छ ।यसलाई रोक लगाउन सक्ने अवस्था कसैको पनि छैन्, सकिदैँन् । एउटाठूलो बाढीलाई बाँधबाधेर छेक्ने प्रयासमात्रहो । तर यसलाई नियमन गर्नुपर्छ भन्ने हो । समयआएपछियसलाई नियमनभने गर्नुपर्छ, केहीदायरा निर्धारण गर्नुपर्छ भन्ने कुरा महत्वपूर्ण कुरा हो ।’
सामाजिक सुरक्षा कोषमादर्ता हुने प्रक्रिया वृद्धिभइरहेको भन्दै कोषको अवस्थाएकदमै राम्रो रहेको उनको दाबी छ ।
‘सामाजिक सुरक्षा कोषको अवस्थाएकदमै राम्रो छ । यसकोमतलबदर्ता हुने प्रक्रिया वृद्धिभइरहेको छ, फाइदालिनेक्रमपनिबढेको छ । साउथएसियामैराम्रो स्किमहामीले ल्याएकाहौं ।सामाजिक सुरक्षाप्रणालीहामीले ल्याएकाहौं ।’
पाँचवर्षमा सामाजिक सुरक्षा योजनामा २० हजार १९० प्रतिष्ठानमाकाम गर्ने ५ लाख ६५ हजार श्रमिक सहभागीतालाई सामान्यमान्ननमिल्ने उनको भनाई छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्