spot_img

एशिया

इरानले खसालेको अमेरिकी लडाकु विमानका एक पाइलटको उद्धार

इरानले आफ्नो आकाशमा अमेरिकाको लडाकु विमान खसालेको छ । उक्त विमानका दुई चालक दलका सदस्यमध्ये एकजनालाई अमेरिकी सेनाले उद्धार गरेको एसोसिएटेड प्रेसले जनाएको छ...

होर्मुज स्ट्रेट बन्द भएकोमा चीनले अमेरिका र इजरायललाई ठहर्‍यायो जिम्मेवार

चीनले होर्मुज स्ट्रेट बन्द हुनुको मुख्य जिम्मेवार अमेरिका र इजरायललाई ठहर्‍याएको छ । होर्मुज स्ट्रेट बन्द हुनाले विश्वव्यापी तेल र ग्यास आपूर्ति नराम्ररी प्रभावित...

साउदीको प्रिन्स सुल्तान एयर बेसमा हमला, अमेरिकी एडब्यूएसीएस विमानमा ठूलो क्षति भएको दाबी

इरानले साउदी अरबस्थित ‘प्रिन्स सुल्तान एयर बेस’मा गरेको हमलामा अमेरिकी सेनाको अत्याधुनिक ई–३ सेन्ट्री एडब्यूएसीएस विमानमा ठूलो क्षति पुगेको दाबी गरेको छ । टाढाबाटै शत्रु...

पाकिस्तानी राष्ट्रपति र प्रधानमन्त्रीले दिए बालेनलाई बधाई

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीले बधाई दिएका छन् । पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नेपालमा  युवा नेतृत्वको उदय भएको भन्दै प्रधानमन्त्री...

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै

भारतले आगामी जुन महिनादेखि नेपालको लिपुलेक भञ्ज्याङमार्फत् चीनसँगको सीमा व्यापार पुनः सुरु गर्ने तयारी गरेको छ । सन् २०२० मा कोभिड–१९ महामारीका कारण बन्द भएको...

अमेरिकी लेफ्टिनेन्ट जनरल भोवेल नेपाल भ्रमणमा

अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोएल भोवेल नेपाल भ्रमणमा आएका छन् ।  तीनदिने नेपाल भ्रमणका सिलसिलामा उनी आइतबार काठमाडौं आइपुगेका नेपाली सेनाले जनाएको छ ।  अमेरिकी सेनाको...

मेरो लक्ष्य साफ च्याम्पिनसिप जिताउने : नवनियुक्त मुख्य प्रशिक्षक एरिना

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक गुग्लिएर्मो एरिनाले आफ्नो लक्ष्य नेपाललाई साफ च्याम्पियनसिप जिताउने रहेको बताएका छन् । शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा नवनियुक्त...

कुवेतको अमेरिकी सैन्य बेसमा भएको इरानी आक्रमणमा १०० भन्दा बढी सैनिक घाइते

इरान-अमेरिका युद्धको सुरुआतमा कुवेतस्थित अमेरिकी सैन्य बेसमा भएको आक्रमणका बारेमा नयाँ जानकारी सार्वजानिक भएको छ । उक्त आक्रमणमा १०० भन्दा बढी अमेरिकी सैनिक घाइते...

दुबईका बैंक र वित्तीय क्षेत्रमा इरानको हमला

इरानले अब दुबईका बैंक र वित्तीय ठेगानाहरूलाई निसाना बनाउन सुरु गरेको छ । बिहीबार ड्रोनमार्फत दुबईको वित्तीय क्षेत्रमा हमला गरिएको हो ।  बिहीबार यस क्षेत्रमा...

इनिशा विक हत्या प्रकरण : सडकमा उत्रिए विद्यार्थी

काठमाडौं । इनिशा विक हत्या प्रकरणको छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै शुक्रबार (फागुन २९) विद्यार्थीले काठमाडौंमा प्रदर्शन गरेका छन् । इनिशालाई न्याय...