spot_img

‘छैन केही पीर चिन्ता’ म्युजिक भिडियो सार्वजनिक

spot_img

काठमाडौं, साउन ३० गते । ‘छैन केही पीर चिन्ता’ बोलको नयाँ नेपाली गीतको म्युजिक भिडियो शुक्रवार सार्वजनिक भएको छ। आरभ डिजिटल प्रस्तुतिमा रहेको गीतको भिडियो रिहान शंकर अफिसियलमार्फत् सार्वजनिक गरिएको हो। गीतमा शान्ता रानी परियार र अनमोल बस्नेतको स्वर रहेको छ। गीतका शब्द ऋषि परियारले लेखेका हुन् भने संगीत तथा संगीत संयोजन गायक अनमोल बस्नेतले स्वयंले नै गरेका छन्। मालाश्री स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोमा जुना विश्वकर्मा र रिहान शंकरको अभिनय रहेको छ भने भिडियोको कोरियोग्राफी तथा निर्देशन मुकेश नेपालीले गरेका छन्।

सम्बन्धित खबर

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू