spot_img
spot_img

१२ औं महिला तथा पुरुष खुला फूल कन्ट्याक्ट एतिमी कराते च्याम्पियनसिप आयोजना हुने भएको छ।

नेपाल एतिमी क्योकोशिन कराते संघको आयोजनामा यही असोज ३ र ४ गते गरी दुई दिनसम्म संचालन हुने उक्त प्रतियोगितामा मधेश प्रदेश,कर्णाली प्रदेश,लुम्बिनी प्रदेश लगायतबाट हालसम्म कुल १९५ खेलाडीहरुले नाम दर्ता गरिसकेको पाचौं डान सिहान प्रदिप थापाले जानेका छन्। प्रतियोगिता काठमाडौंस्थित कान्तिपुर एबी पार्टी प्यालेसमा संचालन हुनेछ।

सम्बन्धित खबर

विज्ञापनको लागि हामीलाई सम्झनुहोस्।spot_img

हालको अन्य खबरहरू